12 Jun 2020
23 min 6 sec
Audio Overview
Creators:
Kristine Hildebrandt
Ngotup Gurung is a Lowa speaker describing his experience in the 2015 Nepal Earthquake.
- SAB
- SABङुटुक छुक्साङ, ङुटुक हो।
- SAB
- SABअट्सठ्ठि।
- SAB
- SAB
- SAB
- SAB
- SABबहिनी एउटा भाई दुईवटा छन।
- SAB
- SABबहिनी एउटा काठमान्डुमा छ, भाई काठमान्डुमा छ।
- SABढल्कुमा छ।
- SABभाई माईलो चाहिँ युईटोक टोल
- SAB
- SABबच्चा केहि छैन म मात्रै हो
- SAB
- SABविवाह गरेँ।
- SABविवाह गरेर वितीसक्यो।
- SABपहिला राजेन्द्रको छोरी कार्च्यङ मेन्तोक भन्ने थियो नि
- SABउसलाई ल्याइको थिएँ।
- SABअनि बित्यो ........त्यतिखेर
- SABफेरी एउटा श्रीमती ल्याएँ, त्यो भाईले लग्यो।
- SABकाठमान्डुमा छ।
- SABअब अहिले काठमान्डुमा घर पनि उनीहरु सुखी छन।
- SABअब म यहाँ एक्लै हो।
- SABम मात्रै, म बाहेक छैन।
- SAB
- SABअनि गर्मी महिनामा काठमान्डुमा जान्छु, तीन महिना बसेर अनि गर्मी भयो
- SAB
- SABठुलो...
- SAB
- SABत्यतिखेर म तेमा आता भन्नेको थार्च्याङ थियो
- SABत्यहाँ म गएको थिएँ, दाजु कर्मा छिरीङ, नाम्गग्या...
- SABअब म यति बर्ष भएँ...
- SABभुकम्प भन्ने यस्तो एउटा आएको देखेको छैन मैँले..
- SABत्यो यति जोडले आयो घर पुरै हिर हिर हिर....
- SABसबै दिक दिक सबै भागेर आयो।
- SAB
- SABतुरुन्तै थाहा पाएँ।
- SABदिक दिक दिक छिक छिक छिक भन्छ, ए भगवान!
- SABभित्ता सबै योर योर योर गर्छ।
- SABएकदमै डरायो, सबै बाहिर निस्केर गयो।
- SABमान्छेहरु सय दुइसय थियो होला त्यतिखेर बाहिर..
- SABसमुदाय-घर(पाटी) भित्र थियो, सबै निस्क्यौँ।
- SABअब यस्तो त ,अहँ, अब छैन अब समय छैन अब
- SABअब उहिले "भाग्यले चल्दैन मान्छेले चल्छ" (मान्छेले चल्दैन भाग्यले
- SABउत्ताउलो
- SABइर्स्या ठुलो अहंकार (शेखी) ठुलो
- SABअब छैन समय राम्रो छैन छोरी...
- SABअब पहिलाको मिठासजस्तो छैन।
- SABमिठास जस्तै भन्नाले मान्छेहरु आफन्नतमा मिलनसार, स्वस्थ शरीर,
- SABसत्य हृदय..
- SABअब त छैन ओहो अब..
- SABअब अट्सठ्ठी बर्ष
- SABपुग्यो राशि चाहिँ मुसो हो
- SABछैन मुख मात्रै, जिभ्रो, मन कालो...
- SABxxx नेताहरु पनि यस्तै हो।
- SAB
- SABमान्छेहरु सयभन्दा बढी जती
- SABथियो, कोहि बाहिर थिए, अब उता द्याङ द्याङ , यता द्याङ द्याङ भनेर
- SABजोङ (किल्ला) भन्नेचाहिँ विचमा किल्ला यतापट्टिलाई जोङ भन्छ
- SABयहाँ चाहिँ त्यो समाज-घर छ, यहाँ जोङमा उताचाहिँ गाउँ (भन्ने) हो
- SABहामी सबै मान्छे अब कहाँ...
- SABखाना एकदुई बजेपनि खाएन।
- SABसमय शनिवारको दिन होला।
- SABवार गते हो त्यो बेला।
- SABबार गते शनिवारको दिन हो।
- SABदिसा (shit!), दश बार बजेहरु तिर यस्तो आयो कि गिलास पल्टेर जमिनमा
- SABकोही चिया पिउँदै थिए, कोही कोक पिउँदै थिए, कोही रक्सी खाँदै थिए,
- SABxxx सबै टेबुलमाथि गयो (पोखियो)
- SABसबै मानिसहरु।
- SABकोहि तल तास खेल्दै थिए, कोही पारा (खेल-लङगुर बुर्जा जस्तो) खेल्दै
- SABखोई, आ-आफ्नो थैली (पर्स) सबै त्याहाँ जताततै आ-आफै डराएर।
- SAB
- SABसबै भाग्यो नि!
- SAB
- SABकोही लड्यो, कोही एक्लै एक्लै गयो, अब सबै खेतमा भागेर गयो, चउरमा!
- SABदुईपटक आयो।
- SABपहिलो चाहिँ एकदम शक्तिशाली थियो।
- SABत्यसपछि सवै शक्तिशाली नै आए।
- SABअब आउन चाहिँ सँधै सँधै आउँछ,
- SABअब एकदम ठुलो चाहिँ अब शनिवारको बार गतेको दिन हो, दुइ पटक आएको।
- SABपहिलो चाहिव त आम्मै आम्मै आम्मै तीन भगवानले नै जानुन।
- SABभित्ताहरु यस्तो ठुलो हरु हिर हिर हिर हिर गर्छ, डाडाडाडार गर्छ।
- SABअब पारीपट्ठी पुरानो घरहरु भत्क्यो भत्क्यो भन्छन, अब कोही भने
- SABअनि कालो माटोबाट भीरहरुबाट चट्टानहरु धिरीरीरी धिर भन्छ।
- SABहाम्रो छोमनाङको गुम्बा छ है..
- SABअब त्यो गुम्बाबाट त्यो चट्टानहरुबाट धुलोको मुस्लो खरानी जस्तो
- SABआँखा भन्ने त देख्ने ठाउँ नै छैन।
- SABदुइतीन घन्टा त।
- SAB
- SAB
- SABअनि एकदिन पछि फोन भयो
- SABxxx काठमान्डुमा बस्न सकिँदैन भन्यो।
- SABअब बाहिर बसेको छ रे।
- SABअनि हरेक दिन आउँछ रे।
- SABअनि काठमान्डुमा बौद्द भत्क्यो स्वयम्भु....
- SABभत्क्यो, अनि क्षती भएको छ रे।
- SABअनि मनाङ् गुम्बा गयो रे अनि हाम्रो समाज-घर...
- SABअनि त्यो हाम्रो..
- SABत्यो..
- SABनाम्ग्याल गुम्बा छ नि।
- SABत्यहाँतिर पनि धेरै घाटा?? भएको छ रे।
- SABअनि आज हामी छुक्साँ पनि खलो (फलेको फल जम्मा गर्ने ठाउँ)मा सुत्यो।
- SABसबै बाहिर सुत्थे।
- SAB
- SABखलोमा।
- SAB
- SABअब म त त्यो चउरमा, खेत म त...
- SABघरचाहिँ एकतला हो xxx अनि घर एउटा कोठा मात्रै xxx
- SABम त भित्र सुतेँ।
- SABएकदम डर थिएन।
- SABxxxx घर दुइतीन माथि (तला)...
- SABअनि एक तला पनि छैन दुई तला पनि छैन।
- SABधेरैजसो बिस्तारा मै मर्लाजस्तो (फुस्केला) लागेन।
- SABअब घरभित्र सुतेँ, आउन चाहिँ आउँछ।
- SABआउन त आउँछ अनि मान्छे नबस्ने पीर छैन।
- SAB
- SAB
- SAB
- SAB
- SABअब त्यो आएर घर सबै भत्काएर कुनैमा त बाटोनै छैन।
- SABअब माथिपट्टि पनि भत्काएको छ, खोलातिर पनि भत्काएको छ।
- SABअब यो कुनै घर चर्किँदै छ।
- SABके के हुँदै छ।
- SABसबै यस्तो गर्छ।
- SABधेरैजसो त, धेरैजस्तो त धेरै नोक्सान भएको छैन।
- SABयो माथि दुइवटा घर भत्केको छ।
- SABएक प्रकारले त बस्दै बस्दैन।
- SABयो घरको छेउमा थिएँ।
- SABघरमा पुजाकोठा थियो, पुजा कोठा चाहिँ उता भत्कायो।
- SABयो दावा दोर्जे भन्नेको घर पनि छ, त्यहि पनि भत्कायो।
- SABअब अहिले उनिहरु दुइतीनजना पाल हालेर बस्छन यहाँ
- SABहिजोअस्ति नि त्यहाँ नयाँ खेतमा पाल एउटा थियो।
- SABतेताङको हरुलाई सबै लिएर आएछन नि। (पाल)
- SAB
- SAB
- SABघरधुरी जम्मा बत्तिस तेतिस जति छन होला।
- SAB
- SABअब घर अलि अलि त सबै..
- SABअलि अलि त सबै क्षती भयो, कुनै
- SABचर्केको छ, कुनै भत्कायो, कुनै अलि अलि अलि.....
- SABकुनै कुनै भयो होला (क्षती)..
- SABधेरैजसो त केहि भएन,
- SAB
- SABअलि अलि त अब कुनै चर्केको,
- SABकुनै भत्काउनेहरु छन होला।
- SAB
- SABअनि अब मैँले भने नि!
- SABजनता भन्ने एउटै हुन,
- SABयो काङ्ग्रेस पार्टीले काङ्ग्रेसलाई गर्छन
- SABएमालेले एमालेलाई गर्छन, माओवादीले माओवादीलाई गर्छन, भनेँ मैँल..
- SABमैँले भने ठुलाहरुलाई।
- SABभोट भन्ने माओबादीले गरेपनि गरोस।
- SABकाङग्रेसले गरे गरोस, एमालेले गरे गरोस, जनता भन्ने एउटै हो।
- SABजनता एउटै हो।
- SABअहिले म नेता हो भनेर मेरो पार्टिलाई दिन....
- SABअर्को बर्ष उ नेता हो भनेर उसको पार्टीलाई दिनुहुँदैन।
- SABमान्छे भन्ने त दुख जसलाई दुख।
- SABदुख भएर ठुलोलाई ठुलो....
- SABसानोलाई सानो दिनुपर्छ है। (दुख अनुसारको राहात दिनुपर्छ)
- SABहो नि है।
- SABखै, के...
- SABकसैलाई त पैसा दिएको छ, कसैलाई त पाल दिएको छ।
- SAB
- SABअँ, आ-आफ्नो पार्टिलाई दिने के।
- SABत्यो होईन नि।
- SABहाम्रो हिसाबमा के जे भए देओस हामीलाई के मतलब छैन।
- SABमेरो हिसाबमा हेर्ने हो भने...
- SABम माओवादी भएपनि हामी काङ्ग्रेस भएपनि जसलाई दुख छ है।
- SABनेताहरु मिलेर दिनुपर्छ।
- SABनेताहरु मिल्नुपर्छ नि।
- SAB
- SABअब भुकम्पलाई के, अब नब्बे बर्ष....
- SABयो सालमा यस्तो एउटा आउँछ, सबै मान्छे नाश हुन्छ,
- SABसबै मान्छे जमिन पल्टिन्छ रे सबै मान्छे बस्दैन रे भन्ने एउटा उखान
- SABअब त्यति बेला ठुलो एउटा आएको भन्ने अब अहिले ठुलो आयो नि
- SABअब त्यतिखेर त हामी जन्मेकै थिएन,
- SABत्यो बुढोहरुले अहिले भन्छ नि।
- SABखोइ, अब..(के थाहा)
- SABत्यस्तो एउटा हुन त भएको रहेछ नि है आम्मामा!
- SAB
- SAB
- SABअब यो चाहिँ के भने, उ समुन्द्र मुनि छ,ताल समुन्द्र मुनि छ
- SABउसले कान हल्लायो भने उ लिङ लिङ गर्छ।
- SABउसले पुच्छर हल्लायो भने धेरै चाहिँ यस्तो हुने रहेछ।
- SABअब उ यहाँ पनि उ त्यो पानी भित्र ताल भित्र छ उ,
- SABसमुन्द्र भित्र छ भन्छ अव,
- SABसमुन्द्र मुनि ताल भित्र छ,
- SABअब खोई यत्सो त...
- SABअब यो xxx यो हामी आज आउँछ भन्ने कुरा नि छैन,
- SABथाहा पनि छैन नत्र त हाम्रो आकासमा हिँड्ने...
- SABआकासमा हिँडने, हवाइजहाजमा मान्छे हुन्छ।
- SABजमीन भित्र पानी भित्र जाने मान्छे त।
- SABहल्लिने आउने भन्ने कसैलाई थाहा छैन यो।
- SABअचानक आयो यो त।
- SABअब बुढाहरुको कुरा सुन्यो भने...
- SABअब यो लामा मान्छेहरुला पनि थाहा नहुने, कसैलाई थाहा नहुने यो
- SAB
- SABअब पुजा गर्ने भन्नाले अब
- SABभुकम्प आउनु चाहिँ यस्तो गरेर नाग-भगवान, खुसी नभएर त होइन होला, अब
- SABगर्यो भनेर त भन्थ्यो अब सोप्तेनहरु कुनै गर्यो नाम्जा कुनै गर्यो
- SABबस्छौँ...
- SAB
- SAB
- SAB
- SAB
- SAB
- SABजमिनमा फरक पर्छ।
- SABखै, लोमान्थाङमा धेरै असर परेन छ।
- SABअब फेरी मनाङतिर परेको छ है।
- SABअनि उता मुकुम राबाल तिर त कति कति फेरी रोल्पातिर पो गएको छैन है यो।
- SABकस्तो कस्तो चाहिँ यो जमिन कस्तो चाहिँ छ होला
- SABघिलिङमा धेरै गएछ, जमिनचाहिँ सीमसार छ नि।
- SABअब जोमसोममा पनि सिमसार छ।
- SABजोमसम ताल थियो।
- SABकाठमान्डु ताल हो।
- SABघिलीङमा पनि सिमसार ताल छ, पानी मुनी अब यो हाम्रो
- SABअब जे भएपनि ताल भएकोहरु धेरै भत्केको छ।
- SABहाम्रो मुहान जमिनमा मुहान भएको चाहिँ
- SABअब अहिले हिमालहरु पनि
- SABहिउँ भत्केर हो।
- SABहिमालको हिउँ हिमाल हिउँ सबै गईसकेछ।
- SABयहाँ भित्रको (उतातीरको हिमाल)
- SABसमय खराब छ।
- SABअब यो साल पानी नै छैन।
- SABयो साल हिउँ परेकोलाई हेर्ने हो भने त खोलामा पानी नै अट्ने थिएन।
- SAB
- SABयसपाली त पानीहरु सुकेछन, पानी त आउँदा पनि आउँदैन।
- SABवच्चाहरु अब समय छैन।
- SABईर्स्या रीस अनि शेखी मुख मात्रै राम्रो
- SABमान्छेलाई, कस्ट नगर्ने
- SABसुख मात्रै गर्ने, खाना मिठो मात्रै खाने
- SABबिहान सबेरै मुख धोएर
- SABसफा गर्ने, खेतको काम नगर्ने
- SABअब मर्यो भने बुढा बुढिहरुलाई लास फाल्नलाई पनि पाउँदैन होला।
- SABसबै बिदेश मात्रै भनेर सबै गयो
- SABपुजाअर्चनाको लाई भनेर पैसा एकदुई लाख त पठाउँछ, तर के जाबो पैसा के।
- SABउहिले त पाँच रुपैयाँमा किरुङ जोङ्खा लासा घुमेर आउँथ्यो।
- SABअहिले त जोमसोम जानलाई एकहजारले पनि छैन।
- SABमोटरलाई गाडीलाई सात सय छ सय भनेर खान्छ।
- SABछैन, पैसाको मुल्य छैन।
- SABअब पैसा भएन भने दुख छ।
- SABअब, छैन।
- SAB
- SAB
- SABअब पैसा छैन भने दुख हो।
- SABपैसा भयो भने चोर आउँछन, भएन भने दुख छ।
- SABअहिले धेरै मान्छे मारेका छन।
- SABके गर्ने?
- SABडाहा छ,
- SABएउटा मान्छे हिँड्नलाई गाह्रो छ।
- SABमान्छे अब अहिले त।
- SABमुख सबै छोपेर।
- SABचस्मा लगाएर गाडि गाडिमा चढ्छन।
- SABके के गर्छन, मुख्य कारण के हो देख्दैन, चिन्न त चिन्दैन
- SABछैन।
- SABउहिले त यात्रा-गर्दा-आफु-बस्ने-घर पसेर घोडा चढेर भारी बोकेर
- SABतीन-भारी (तिन पटक बोक्नुनुपर्ने भारी) जती बोकेर दाउरा बालेर।
- SABबटुलेर खाएर जान्थ्यो।
- SABबुटबल सम्मै भारी बोकेर जान्थ्यो।
- SABअहिले त भारी बोक्ने अहिले त के।
- SABमहामहिम तेन्जिङ ग्याम्छोले भन्न त भनेकै हो।
- SABजमिनमा जमिनको-सर्प गुड्छ, शंखको गाडी गुड्छ, आकासमा हवाईजहाज गुड्छ,
- SABआँगनमा हवाईजहाजहरु गुड्यो, आकासमा।
- SABजमिनमा गाडि पनि आयो।
- SABअब केहि चिन्ता छैन।
- SABतीब्बतमा पनि गयो, ह्लाजामा...
- SABपाँच सय रुपैयाँ अब एकतोल सुनलाई दुइ सय पच्चिस रुपैयाँ हो।
- SABहाम्रो जमानामा।
- SABगहुँ पाथिलाइ पाँच पैसा।
- SABवा (पातलो, चुच्चो-गहुँजस्तो, दान पनि फरक-काँडा पनि हुन्छ) पाथिलाई
- SABअहिले त तीन सया रुपैयाँ रे।
- SABयाकलाई सात सय रुपैयाँ, अहिले त लाख रे।
- SABखानालाई खान पनि सक्दैन, पैसा नभएपछि त।
- SABअथवा xxx धेरै धेरै जानुपर्ने सट्टामा है....
- SABसबै त्यहि छ।
- SABअब समया राम्रो छैन।
- SABअब माने केहि जप्ने...
- SABबुढोहरु अब खेतीपाती-काठपात हरु गर्ने
- SABयस्तो गरे यस्तै हो, अब छैन।
- SAB
- SABरोप्छ।
- SABफसल दुईपटक आउँछ।
- SAB
- SABफापर एउटा वा एउटा आउँछ।
- SAB
- SABगहुँ आउँछ, मकै आउँछ, फर्सी...
- SABअनि खुर्सानी आउँछ।
- SABकाउली भन्टा जे पनि आउँछ।
- SABअब खाली कोदो र।
- SABअनि हामी जाँचेर (सुहाउँछ भनेर) हेरेन
- SABनत्र सबै आउँछ।
- SABसबै आउँछ।
- SABअनि हाम्रो फर्सी पनि आउँछ।
- SABअनि हाम्रो काँक्रा छ नि, काँक्रा पनि आउँछ।
- SABसबै आउँछ, सबै
- SAB
- SABअब अहिले xxx यो वा पाथिको भाउ तीनसय बीसमा बिक्यो, एक पाथिको वा।
- SAB(भुकम्पको राहत स्वरुप केहि पनि पाएन-छुक्साङ र अरु कुनैलाई त पाएन)
- SABकसैलाई दिने
- SABकसैलाई नदिने अब पचहत्तर जिल्ला चौध अंचल हो।
- SABअनि कसैलाई जिल्लाबाट दिएका छन, अब आज पनि जमजुङमा पाएन भनेर कराउँदै
- SABलमजुङ तिर।
- SABमरें, आमामा: रिम्पोछे.....
- SABदिक दिक दिक भन्छ.....(भुकम्प सम्झेको)
- SAB
- SABबेलुका बेलुका आउँछु।
- SAB
- SABयो गुम्वा।
- SABएकदमै ठुलो (पुरानो) हो त यो।
- SABतिब्बतबाट बनाएको गुम्बा हो भन्छ।
- SABठुलो गजुर पेमा-रुख भन्छ नि
- SABगजुर ठुलो एकदमै राम्रो एउटा बनाएको छ।
- SAB
- SAB
- SABझाम्पो ठुलो पेमाको साङ्पो भन्नाले..
- SAB
- SAB
- SABस्तुपा होइन।
- SAB
- SAB
- SABस्तुपा होइन, मुर्ति नै छ।
- SAB
- SAB
- SABझ्याकुङ देखि लिएर सबै छ।
- SAB
- SABगुम्वा निकै ठुलो छ।
- SAB
- SABअब अलिअलि अब।
- SABअब हाम्रो न्यिङ्मा चाहिँ
- SABअलिकति अब पुनर्निर्माण गर्यो अब यो गर्यो यो बनासकेको छैन अब यो
- SABअहिले अब अलि छतहरु के सबै भत्काएको छ, अलिअलि
- SABअहिले यस्तै छ, अब मान्छे नभएर
- SABपहिला आनी छ रहेछ, आनि गुम्बा रहेछ।
- SABयो हाम्रो यो।
- SABनौ वडाको गुम्बा रहेछ यो,
- SABअब हामी वडा एक दुइ तीन चार छ...
- SABपाँच भएर सात घ्याकर आठ सामार नौ।
- SAB
- SABवच्चा?
- SAB
- SABयो साल आएन।
- SABयो साल त पर्यटक भन्ने त
- SABएउ दुइवटा बाहेक देख्न पनि देख्दैन।
- SABअस्ति xxx दुइवटा समुह आए।
- SABसबै व्यपारीहरु सबै होटेलहरु भरी भए,
- SABहिजोआज पो अलिअलि आएको जस्तो छ।
- SAB
- SABअँ, चढेर अहिले सबै छ, हिसी आक्का (ठाउँ अथवा मान्छे) कहाँ छन।
- SABअनि सबै।
- SABगुफा सबै घुमेर बारदिन बस्यो
- SABअनि यहाँ चिम्से भन्छ नि घर एउटा बनायो
- SABअब तिमी पच्चिस बर्षको कंकाल छुट्याएको छ।
- SABअनि दश वर्षको चाहिँ...
- SABअनि असी नब्बे बर्ष भनेर सबै छुट्याउँछन, तिनीहरु त।
- SABथाहा रहेछ के।